भोलिदेखि सार्वजनिक यातायात ठप्पैको चेतावनी
यातायात व्यवसायीहरुले आन्दोलनलाई थप सशक्त बनाउने तयारी गरेको बताएका छन् । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले संघीय सरकारसँग भएको सहमति गण्डकी प्रदेश सरकारले कार्यान्वयन नगरेको अवस्थामा भोलिदेखि आन्दोलनलाई झन् सशक्त रुपमा अघि बढाउने चेतावनी दिएको छ ।
संघीय सरकारसँग भएको सहमतिलाई गण्डकी प्रदेश सरकारले कार्यान्वयन नगरे भोलिदेखिको आन्दोलन अझ सशक्त रुपबाट अघि बढाउने जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
समितिले सरकारसँग वार्ता र संवाद भइरहेपनि आन्दोलन जारी …