समाचार

पुल जडानमा केही दिन सडक बन्द, वैकल्पिक मार्ग प्रयोगका लागि सुझाव

हेटौंडा–काठमाडौं जोड्ने छोटो दूरीको कान्ति लोकपथ सडकखण्ड केही दिन बन्द हुने भएको छ । मकवानपुर र ललितपुरको सीमाना बगुवास्थित बागमती खोलामा निर्माणाधीन बेलीबिज्र जडान गर्नका लागि सडक बन्द गर्न लागिएको छ । जिल्ला प्रशासन कार्यालय, मकवानपुरले भोलिदेखि आगामी शनिबारसम्म सडक पूर्ण रुपमा बन्द गरिने जनाएको छ । उक्त अवधिमा हेटौंडा–काठमाडौं वा काठमाडौं–हेटौंडा यात्रा गर्नुपर्ने सवारी साधनलाई अन्य वैकल्पिक मार्ग तथा कुलेखानी–कलंकी– हुमाने वा कु…

Page 348 of 2008