समाचार

पक्राउ पुर्जीको हल्लापछि एमाले सांसद पैसा तिर्न मञ्जुर

नेकपा एमाले लुम्बिनी प्रदेश सभा सदस्य विष्णुप्रसाद पन्थीले पक्राउ पुर्जीको चर्चापछि पल्लवी इलेक्ट्रोलाई पैसा तिरेका छन् । उनले छ लाख ५९ हजार बुझाएका हुन् । गौतम बुद्ध हाइड्रो पावरको सञ्चालकसमेत रहेका पन्थी र देवराज खनालले साढे १२ लाख नतिरेको भन्दै विराटनगर मुख्य कार्यालय रहेको पल्लवी इलोक्ट्रोले मोरङ जिल्ला अदालतमा रिट दायर गरेको थियो । उक्त मुद्दामा ०७७ मंसिर २३ गते तत्कालीन न्यायाधीश मेदिनीप्रसाद पौडेलेको इजलासले पन्थी र खनालबाट बाँकी रकम भराउन दिएको आदेश कार्यान्वयन भएन ।…

Page 387 of 2011