पूर्व एमालेहरु एमालेमाथि खनिए
नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले कांग्रेस–एमाले गठबन्धन सरकार भ्रष्टाचार लुकाउन बनेको दाबी गरेका छन् ।
सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेका महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङको घोराही पुगेर उनले भ्रष्टाचारका फाइल दबाउन बालकोट र बूढानिलकण्ठको मिलन भएको बताए । भूटानी शरणार्थी र गिरीबन्धु प्रकरणलाई छोपछाप पार्न दुई ठूला पार्टी मिलेको आशंका पाण्डेले गरे ।
'यो सरकार देश र जनताको हितका लागि होइन । नेता र कार्यकर्ताह…