समाचार

बेलायतबाट सुमेरु ठग भरतको चुनौती-सक्छौ मलाई समात्न ?

सहकारी ठगेर भागेका जिबी राई,भरत महर्जनलगायतले विदेशमा मस्ती मारिरहेको थाहा छ,तर सरकारले उनीहरुलाई समातेर ल्याउन सकेको छैन ।  सूर्य थापा नेतृत्वको संसदीय विशेष छानविन समितिले सहकारी ठगहरुलाई नेपाल झिकाएर बचतकर्ताको रकम फिर्ता गर्ने वातावरण बनाउन सरकारलाई लिखित निर्देशन दिएको एक वर्ष पुग्नै लाग्यो । गृह मन्त्रालयले सोसम्बन्धमा प्रहरीलाई निर्देशन पनि दिएको हो । तर,अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन् ।  संकटग्रस्त घोषित सहकारीका सञ्चालक,अध्यक्ष र कार्यकारी न…

Page 409 of 2013