समाचार

रित्तो विद्यालय, अस्तव्यस्त सडक

आन्दोलन गर्न पाउनु हरेक नागरिकको अधिकार हो । तर, आन्दोलनको नाममा सडक ‘कब्जा’ गरेर अरुको अधिकार हनन् गर्न पाइँदैन । तीन सातायता राजधानीका सडक अस्तव्यस्त बनेको छ । कारण हो, निरन्तरको प्रदर्शन । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्नेसहित विभिन्न माग राखेर गत चैत २० गतेदेखि आन्दोलनमा उत्रिएका शिक्षकहरुका कारण राजधानीको मुख्य सडक नै ठप्प भएका छन् । देशभरका सरकारी तथा सामुदायिक विद्यालयका शिक्षकशिक्षिकाहरुले सडक कब्जा गरेर आन्दोलन गर्दा त्यसको मारमा आम सर्वसाधारण प…

Page 418 of 2015