समाचार

अविवाहित प्रधानमन्त्रीहरुको त्यो प्रेमिल जिन्दगी

कृष्णप्रसाद भट्टराई (किसुनजी) नेपाली राजनीतिका एक प्रखर नेता । उनी दुईपटक प्रधानमन्त्री बने – पहिलोपटक ०४७ मा अन्तरिम सरकारको नेतृत्व गर्दै र दोश्रोपटक ०५६ मा । ८६ वर्ष हुँदा ०६७ सालमा दिवंगत भएका उनी आजीवन अविवाहित रहे । यद्यपि, बेलाबखत द्विअर्थी वाक्य बोलेर सबैलाई हैरान पार्थे । यस्तैमा एकपटक ‘किन बिहे गर्नुभएन ?’ भन्ने पत्रकारको जिज्ञासामा हाँस्दै जवाफ दिएका थिए– ‘घरमै दूध दुहुनु पाए गाई किन पाल्नु !’ भारतीय नेता अटलबिहारी बाजप…

Page 417 of 2014