समाचार

बजेट अधिवेशन शुरु, सभामुखद्वारा धमाधम पत्र वाचन

संघीय संसद्को बर्खे (बजेट) अधिवेशनअन्तर्गत पहिलो दिनको बैठक शुरु भएको छ । सभामुख देवराज घिमिरेले सबै सांसदहरुलाई स्वागत गर्दै अधिवेशन प्रारम्भ भएको घोषणा गर्नुभयो ।  बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललगायत विभागीय मन्त्रीहरुको उपस्थिति छ । आजको बैठकमा प्रधानमन्त्री ओलीले बोल्ने कार्यक्रम तय भए पनि अन्तिम अवस्थामा स्थगित गरियो ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा…

Page 419 of 2015