समाचार

सिइओको टेबलमा पूजापाठ,पण्डितको आशिर्वाद

एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द घिमिरेले आजदेखि पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्नुअघि आज बिहान उनको टेबलमा वैदिक सनातन परम्पराबमोजिम पूजापाठ गरिएको थियो । एनएमबी बैंकका अनुसार सो अवसरमा घिमिरेले स्वस्तिवाचन ग्रहण गरे भने पण्डित प्रज्वल लुइँटेलले पूजापाठपछि सामाजिक सञ्जालमा फोटोसहित कार्यकाल सफलताको शुभकामना दिएका थिए । यसअघिका सिइओ सुनिल केसीलाई मारवाडी बाहुल्य रहेको बैंक सञ्चालक समितिले हिजोदेखि लागु हुनेगरी फागुन २५ गते अव…

Page 422 of 2015