समाचार

खर्च घटाउन धमाधम दूतावास बन्द गर्दै अमेरिका

विश्वको महाशक्ति राष्ट्र अमेरिकाले खर्च कटौती भन्दै विश्वका १० मुलुकमा रहेका दूतावास र १७ वटा वाणिज्य दूतावासहरु बन्द गर्न लागेको छ । त्यसैगरी अन्य नियोगमा रहेका कर्मचारीको संख्या घटाइने भएको छ ।  राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेपछि अघि सारिएको खर्च कटौतीका धेरै प्रस्तावमध्ये नियोगको संख्या र कर्मचारीको दरबन्दी कम गर्ने पनि एक हो । न्युयोर्क टाइम्सका अनुसार संघीय खर्च घटाउने र विदेश मन्त्रालयको खर्चको लगभग ५० प्रतिशत कटौती गर्ने योजना बनाइएको छ । अमेरिकाको पछिल्लो…

Page 423 of 2015