समाचार

प्रेस काउन्सिल अध्यक्षको अस्ति शपथ, आज भ्रष्टाचार मुद्दा

मधेश प्रदेश प्रेस काउन्सिलका नवनियुक्त अध्यक्ष कमलकुमार उपाध्ययसहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपाध्ययसहित बाराको पचरौता नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव र लेखापाल हासिम मियाँ अन्सारीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।  उपाध्याय दुई दिनअघि मात्र प्रेस काउन्सिलको अध्यक्ष नियुक्त भएपछि सपथ लिएका थिए । आर्थिक वर्ष ०७७/७८ मा सञ्चालन भएका ठेक्काको बोलपत्र आह्वानको सूचना राष्ट्रियस्तरको …

Page 424 of 2015