समाचार

राष्ट्रिय गौरवका आयोजनाबारे माओवादीको छलफल

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले राष्ट्रिय गौरवका आयोजनाबारे संघीय सांसद र विज्ञहरूसँग छलफल गरेको छ ।  माओवादीको अर्थ तथा योजना विभागले काठमाडौँमा आयोजना गरेको छलफलमा पार्टीका सांसद, नेता, पत्रकार, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष लगायत सहभागी छन् । कार्यक्रममा विज्ञहरुले छुट्टाछुट्टै प्रस्तुतीकरण दिने बताइएको छ ।  पत्रारकारद्वय हरिबहादुर थापा र मकर श्रेष्ठले खोज पत्रकारिताको निस्कर्ष र छलफल तथा इन्ष्टिच्युट फर गभर्नमेन्ट एण्ड पब्लिक अफेयर्स (आइजीपीए) …

Page 549 of 2014