समाचार

मारेर भाग्दैमा कहाँ पाउनु मुक्ति ?

पूर्वप्रहरी हवल्दारको हत्या गरेर फरार अभियुक्त पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले चितवनको रत्ननगर नगरपालिका–६ घर भएका ४६ वर्षीय बुद्धिराम दराईलाई समातेको हो ।  गत चैत ३१ गते लमजुङको बेसीशहर नगरपालिका–२, भकुण्डे घर भएका ४५ वर्षीय भूपूप्रहरी हवल्दार सीता कँडेलको शव फेला परेको थियो । आफ्नै सुत्ने कोठाको बक्स पलङमुनि त्रिपालले बेरिएको अवस्थामा उनको शव भेटिएकोमा अनुसन्धानको क्रममा दराईको संलग्नता पुष्टि भएको थियो ।  सिआ…

Page 56 of 2029