समाचार

रविले स्वर्णलक्ष्मीको पौने ६ करोड ठगेको दावी

काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान शुरु भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा अहिले बयान चलिरहेको छ ।  पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ६५ लाख धरौटी बुझाएर गत बिहीबार छुटेका उनी शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भनिएको थियो । तर, सडकमार्ग हुँदै आएका उनी आज आफैँ अदालतमा हाजिर भएका हुन् । उक्त सहकारीको रकम अपचलन गरेको आरो…

Page 568 of 2013