समाचार

नाबालिका छोरीमाथि पटकपटक करणी, घटना सामसुमका लागि सुटुक्क गर्भपतन

चितवनमा एक नाबालिका आफ्नै बुबाबाट बलात्कृत भएकी छन् । नाबालिका छोरीमाथि पटकपटक बलात्कार गरेर फरार ती व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । प्रहरीका अनुसार आफ्नी १४ वर्षीया छोरीलाई पटकपटक करणी गरेर गर्भवती बनाएको तथ्य खुलेको छ ।  ती व्यक्तिले गत असोज १० गतेदेखि लगातार एक हप्तासम्म आफ्नो कोठाभित्र बलात्कार गरेपछि छोरी गर्भवती भएकी हुन् । त्यसपछि कोही कसैलाई जानकारी नदिई गोप्य रुपमा अस्पतालमा लगेर छोरीको पेटमा रहेको तीन महिनाको भ्रुणको गर्भपतन ग…

Page 571 of 2012