समाचार

रविलाई धरौटीमा छोड्ने न्यायाधीशमाथि गम्भीर आरोप, कारबाहीको माग गर्दै न्याय परिषदमा उजुरी

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुद्दा चलाइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएका जिल्ला अदालत कास्कीका न्यायाधीश नितिजकुमार राईलाई निलम्बन गर्नुपर्ने माग गर्दै न्याय परिषदमा उजुरी परेको छ ।  तथ्य र प्रमाण हुँदाहुँदै पनि न्यून धरौटीमा लामिछानेसहितका प्रतिवादीलाई छोडेको भन्दै सिन्धुलीका युवराज सफलले आज परिषदमा उजुरी दर्ता गरेका हुन् । न्यायाधीश राईको भूमिका र चरित्रमाथि गम्भीर अनुसन्धान हुन…

Page 570 of 2012