समाचार

हेडसरको खेलवाडका कारण विद्यार्थीको भविष्य जोखिममा

रोल्पाका एकजना हेडसरमाथि विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको आरोप लागेको छ । सदरमुकाम लिवाङस्थित बालकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक मधुसुदन पोखरेलले विद्यार्थीको भविष्य र अभिभावकको विश्वासमाथि खेलवाड गरेको स्थानीयकोे भनाई छ । जिल्लाकै ‘नमूना विद्यालय’का रुपमा चिनिएको उक्त विद्यालयमा शैक्षिक क्यालेण्डरअनुसारका गतिविधि नभएपछि त्यस्तो बात लागेको हो ।    विद्यालयले त्रैमासिक, अर्धवार्षिक र वार्षिक परीक्षाको नतिजा प्रकाशनपश्चात नियमित अभिभावक भेला…

Page 573 of 2012