समाचार

नियमानुसार यातायात भाडा बढाइएको सरकारी दाबी

सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले आजबाट लागू हुने गरी सार्वजनिक यातायातका यात्रुवाहक र मालवाहक सवारी साधनको भाडा बढाइएको जानकारी दिएको छ । जसअनुसार यात्रुवाहक सवारी साधनको भाडा तीन दशमलब ३० प्रतिशतले बढाइएको छ । पहाडी सडकमा सञ्चालन हुने मालवाहक सवारीको शून्य दशमलब ८१ प्रतिशत र तराईका सडकमा सञ्चालन हुने मालवाहक सवारीको शून्य दशमलब ०५ प्रतिशतले भाडा बढाउने निर्णय भएको विभागले जनाएको छ ।  भौतिक पूर्वाधार तथा याताया…

Page 575 of 2012