समाचार

जनकपुर क्षेत्र विकास परिषद्मा हाकिम खोजिँदै

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया अघि बढेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सो पदका लागि दरखास्त आह्वान गरेको हो ।  मन्त्रालयले आज सार्वजनिक सूचना निकालेर परिषद्को कार्यकारी निर्देशक नियुक्तिका लागि स्वीकृत कार्यविधि, २०८१ बमोजिम योग्यता पुगेका इच्छुक व्यक्तिलाई आवेदन दिन भनेको छ । उम्मेदवारको न्यूनतम योग्यता मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने छ ।  त्यस्तै, उमेर ३५ वर्ष पुगेको तथा ६० व…

Page 592 of 2011