समाचार

पूर्वराजाले कपाल कटाएको फोटो भाइरल

आम नागरिकमा राजनीतिक नेतृत्वप्रति असन्तुष्टि बढिरहँदा पूर्वराजा ज्ञानेन्द्र शाह देश तथा विदेशको भ्रमणमा सक्रिय छन् । हालै पश्चिम नेपालको एकसाता लामो घुमघाम सकाएर राजधानी फर्किएका उनी फेरि अर्को भ्रमणको तयारीमा छन् ।  यसैबीच पूर्वराजाले आज राजधानीको एक शैलुनमा कपाल कटाएको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ । कलाकार, खेलाडीलगायत विशिष्ट व्यक्तिहरुको कपाल कटाउने गरेको 'श्रीकृष्ण सैलुन' मा कपाल काट्दै गरेको तस्वीर बाहिर आएको हो ।  त्यसक्रममा शैलुन सञ्चा…

Page 590 of 2011