समाचार

बधाई दिएपछि शेखर कोइरालाकाे आलोचना

नेपाली काँग्रेस संस्थापन इतर समूहका नेता डा.शेखर कोइराला विभिन्न विषयमा विवादमा आउने गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना गर्दै आएका उनी पछिल्लो समय अर्को विवादमा तानिएका हुन् ।  हालै सम्पन्न नेपाल प्रिमियर लिग क्रिकेट (एनपिएल) मा सबैभन्दा बढी विकेट लिन सफल भएका नेपाली राष्ट्रिय क्रिकेटर ललित राजवंशीलाई विराटनगरस्थित आफ्नै निवासमा बोलाएर बधाई दिएपछि उनको आलोचना गरिएको छ । एनपिएलमा जितेपछि गत मंगलबार ललित गृहनगर विराटनगर पुगेपछि भोलिपल्…

Page 588 of 2011