माइतीघरमा भेला भएर राष्ट्रिय धोती दिवस मनाइने
सिके राउत नेतृत्वको जनमत पार्टीनिकट विद्यार्थी जनमत संघ र युवा जनमत संघले राष्ट्रिय धोती दिवसको अवसरमा कार्यक्रमको आयोजना गरेको छ । पुस १७ गते बिहान ११ बजे माइतीघर मण्डलामा भेला भएर धोती दिवस मनाइने संघले जनाएको छ ।
राउतको सचिवालयले धोती लगाएर कार्यक्रममा सहभागिता जनाउन आह्वान गरेको छ । पहाडी समुदायले मधेशी समुदायमाथि गरेको दुर्व्यवहारको विरोधमा अंग्रेजी नयाँ वर्षको दिन पारेर जनमत पार्टीले राष्ट्रिय धोती दिवस मनाउने गरेको छ।
गत वर्ष धोती दिवस मनाउ…