राजनीति

माथिको आदेशपछि चीन जाने बाटो खुला

चीनसँग जोडिएका १४ वटा परम्परागत नाका तत्काल खुलाउनेबारे दुई देशबीच सहमति भइसकेको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको केही हप्ताअघिको चीन भ्रमणमा यससम्बन्धी सहमति सार्वजनिक गरिएको थियो । तर, नाका सञ्चालनको व्यावहारिक कार्यान्वयनमा ढिलाइ भइरहेकोमा सीमाक्षेत्रका बासिन्दाले चिन्ता र चासो देखाएका छन् ।  नेपाल र चीनबीचका नाका तत्काल खोलिने भनिए पनि जिल्ला प्रशासन कार्यालयले गृहकार्य नपुगेको भन्दै ढिलाइ गरेको छ । जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराउने प्रवेश…

Page 1 of 459