साप्ताहिक समाचार

पहिला पत्रकार, वकिल र न्यायाधीशले जवाफ दिउन् यी प्रश्नको

अदालतमा विचाराधीन गम्भीर मुद्दालाई प्रभावित पार्नेगरी सञ्चार माध्यमले खोजमूलक भन्दै एकपक्षीय समाचार सामग्री प्रकाशन/प्रशारण गर्न पाउने कि नपाउने ? अर्थात्, अदालतले आदेश/फैसला गर्नुअघि मुद्दासँग सम्बन्धित गोप्य कुरा बाहिर ल्याएर मिडियाले पूर्वधारणा बनाइदिन मिल्ने कि नमिल्ने ? लामो समयदेखि उठ्दै आएको यो प्रश्न अहिले पनि अनुत्तरित छ । सामाजिक सञ्जालको बढ्दो प्रयोग र त्यसले सर्वसाधारणमा तत्कालै पार्ने प्रभावका कारण 'मिडिया ट्रायल’ भनिने यो विषय पछिल्लो समय थप बहस र चर्चामा छ ।…

Page 1 of 153