पर–पर भन्दै वर–वर प्रम
बुधबार लक्ष्मीपूजा, सोमबार फोन गरेर बिरामी प्रम केपी ओलीले मदन भण्डारी कला साहित्य प्रतिष्ठानलाई पूर्वनिर्धारित लक्ष्मीजयन्ती समारोह बालुवाटारमै आयोजना गर्न भन्नुभयो ।
अपराह्न १ बजे सबै पुगे तर प्रमचाहिँ २ बजेर १२ मिनेट जाँदा मन्दमुस्कासहित झुल्किनुभयो । डाक्टरले मान्छेको भिडमा नलैजानु भनेका थिए । जान दिने कि नदिने भनेर भित्र निकैबेर कुरा चल्यो । तर, प्रमले जाने जिद्दी गर्नुभयो । उहाँ अतिथिहरू भन्दा निकै पर बस्नुभयो । पत्नी राधिका पनि टाढै । रक्षामन्त्री ईश्वर पोखरेल, परर…