साप्ताहिक समाचार

धनराज गुरुङ र सुदन किरातीले भत्काएको क्रेज

प्रचण्ड सरकारको यो तेस्रो इनिङ हो । प्रचण्डका सामथ्र्य र सीमाबारेमा प्रचुर बहश भएका छन् । मुख्य दलको प्रमुख ड्राइभिङ सिटमा हुने शेरबहादुर देउवादेखि केपी शर्मा ओलीको समेत सामथ्र्य र सीमाका बारेमा उत्तिकै चर्चा हुने गर्छन् । नेपालमा पहिलो पुस्ताका प्रमुख कुर्सीधारीहरूको आलोचनामा नयाँ अनुहारको प्रसंग छेडिन्छ । नयाँ अनुहारको कुरा गरिन्छ । प्रचण्डको तेस्रो प्रधानमन्त्रित्वमा मात्रै पहिलोपटक मन्त्री हुन पाए– धनराज गुरुङ र सुदन किरातीले । कांग्रेसका गुरुङ र माओवादीका किराती दुवै आश…

Page 67 of 156