साप्ताहिक समाचार

हाकिम सा’बको फोन

नाम त उसको कालीप्रसाद हो । तर, हामी कालु भनेर बोलाउँछौँ । कोही–कोहीले त काले भनेर पनि बोलाउँछन् । त्यो उनीहरूको आपसी सम्बन्धको कुरा होला । कालीप्रसाद उर्फ कालु नेपाल सरकारको एउटा सरकारी कार्यालयमा काम गथ्र्यो । पदचाहिँ पियन मात्रै हो । तर, सरकारी भएपछि पियन पनि कम हुँदैन,  गफ मार्नमा ।  हिजो चोकको चिसा पसलमा भेट भयो । प्रसंगचाहिँ उही । सुन काण्ड । सुन समातेकोमा सबैले सरकारको तारिफ गरिरहेको छ । यसो भयो भने सरकार धमाधम लोकप्रिय हुँदै जान्छ होला…

Page 68 of 155