साप्ताहिक समाचार

मर्यादाक्रमको खै र ख्याल गरेको

संघीय निकायका प्रमुखले स्थानीय सरकारकी उपप्रमुखलाई ज्येष्ठता मिचेर प्रमुख अतिथि बनाएपछि सशस्त्र प्रहरीबीच कानेखुशी शुरु भएको छ । प्रसंग आइतबार सम्पन्न सशस्त्र प्रहरी परिवार महिला संघको २२ औं वार्षिकोत्सवको हो । प्रमुख अतिथि काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोललाई बनाइएको थियो । मर्यादाक्रममा उपप्रमुखभन्दा माथि सशस्त्र प्रहरीका आइजिपी हुनुपर्ने हो । तर, आइजिपी राजु अर्याललाई विशिष्ट अतिथि बनाइयो । महिलाको कार्यक्रम भएकाले महिलालाई नै बोलाउनुपर्ने बाध्यता रहे पनि गृहम…

Page 71 of 153