साप्ताहिक समाचार

राष्ट्रपति र सरकारविरुद्ध अध्यक्ष र सभामुख

सभामुख र अध्यक्ष दलीय प्रभावबाट मुक्त हुन नसकेको झल्को नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा सर्वोच्च अदालतलाई पठाएको लिखित जवाफमार्फत प्रकट भएको छ । चार दिनअघि सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले छुट्टाछुट्टै पठाएको लिखित जवाफमा विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको कदम असंवैधानिक भन्ने एमालेको भाषा झल्किन्छ ।  संसदका दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक अघिल्लो राष्ट्रपति विद्यादेवी भण्डारीले दुईचोटीसम्म त्यसै थन्क्याईदिएपछि…

Page 72 of 153