साप्ताहिक समाचार

नेपालको त्यो अडान, जसले चीनलाई सगरमाथा चढ्न लगायो

चीनको हेनान प्रान्तअन्तर्गत सिह्वा निवासी वाङ फुचाउ एक प्रसिद्ध पर्वतारोही र आरोहण दलका पूर्व पार्टी सचिव पनि हुन् । ७४ वर्ष पुगिसकेका उनी यतिखेर राजधानी बेइजिङमा बस्छन् । तत्कालीन सोभियत संघमा पर्वतारोहणको ठूलो विकास भइसकेको थियो । तर त्यहाँ ८ हजार मीटरभन्दा अग्ला चुचुरा थिएनन् । त्यसैले चीन र सोभियत संघले आपसी सम्बन्धलाई मजबुत पार्न र छिमेकी मुलुकसित दोस्ती बढाउन संयुक्त रूपमा चोमोलोङमा (सगरमाथा) को संयुक्त आरोहण गर्ने भए । चीन र नेपालको सीमामा अवस्थित चोमोलोङमालाई लिएर त्…

Page 75 of 153