साप्ताहिक समाचार

चिसो र चाम्रो, अहिलेलाई सबैभन्दा राम्रो

अर्थशास्त्रमा पिएचडी गरेका डा. प्रकाशशरण महत अर्थमन्त्री छन् । तर, विज्ञ अर्थमन्त्रीले ल्याएको बजेटप्रति सत्तारुढ दलकै नेता, सांसदहरू सन्तुष्ट छैनन् । डाक्टर अर्थमन्त्रीमाथि ठूला घरानियाँ व्यापारीको इच्छाप्रेरित करको दर हेरफेर गरेको आरोप छ । करको सीमा र दर निर्धारण गर्दा अर्थमन्त्रीहरू निश्चित व्यक्ति, समूह र व्यापारीको प्रभावमा पर्ने गरेको यो नै पहिलो पटक भने होइन । अनधिकृत व्यक्तिलाई बजेट निर्माणमा सामेल गराएर कर तोक्ने जिम्मा लगाएको आरोपकै कारण यसअघिका अर्थमन्त्री जनार्दन शर्माले राजी…

Page 78 of 155