साप्ताहिक समाचार

व्यापारी, त्यत्रो पैसा कता राख्ने थुपारी

आर्थिक वर्ष २०८०/८१ का निम्ति सरकारले ल्याएको बजेटभित्र चौधरी र विशाल ग्रुपका स्वार्थ प्रतिबिम्बित हुँदा भद्रगोल छ । भ्याट, कर, त्यसका दर र दायरामाथि गम्भीर चलखेलमात्रै भएन, सूचना चुहावट हुँदा भन्सार राजस्वमाथि ठूलै खेलबाड गरिएको भनी बजेट आलोचित छ ।  बजेट भाषणको मुखैमा ११ सय २५ वटा चार पांग्रे विद्युतीय गाडी भित्रिँदा भन्सार राजस्वमाथि ९० करोडका दरले क्षति पुगेको छ । बजेटले सय वाटभन्दा कमका विद्युतीय गाडीमा भन्सार बढाउने निर्णय गर्दैछ भन्ने सूचना भन्सार विभागकै निमित्…

Page 79 of 155