मुस्लिम धर्मावलम्बीहरु बकर इद तीन दिन मनाउँदै

मुस्लिम धर्मावलम्बीहरु बकर इद तीन दिन मनाउँदै

मुस्लिम धर्मावलम्बीहरु बकर इद (इद उल जोहा) मनाइरहेका छन् । इद उल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाइन्छ ।

बकर इल मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो पर्व हो । बिहान नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गरेर र खसीको मासु खाँदै यो पर्व मनाउने चलन छ । तीन दिन मनाइने यो पर्वमा कुर्बानी गर्नुपर्ने धार्मिक विधि छ । 

यस अवसरमा आज नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ ।

टिप्पणीहरू