नजिकै हेलिप्याड उद्घाटन गर्न जाने मन्त्रीलाई हेलिकोप्टर

नजिकै हेलिप्याड उद्घाटन गर्न जाने मन्त्रीलाई हेलिकोप्टर

भक्तपुरको नलिञ्चोकमा हेलिप्याड उद्घाटन गरिएको छ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आज बिहान हेलिप्याड उद्घाटन गर्नुभएको हो ।

काठमाण्डौबाट एकदम नजिकै भक्तपुरको हेलिप्याड उद्घाटनका लागि मन्त्रीको पाँच सदस्यीय टोली बिहान साढे ८ बजे त्यहाँ पुगेको थियो । 

टोली कल साइन ९ एन एजेक्यु रहेको फिस्टेल हेलिकोप्टरमा त्रिभुवन विमानस्थलबाट नलिञ्चोक गएको हो ।

टिप्पणीहरू