भक्तपुरको पहिरोमा तीन जनाको निधन, इन्द्रसरोबार नजिकै छ जना बेपत्ता

भक्तपुरको पहिरोमा तीन जनाको निधन, इन्द्रसरोबार नजिकै छ जना बेपत्ता

भक्तपुरको पलासे र आशापुरीमा पहिरो गएको छ । पहिरोल घर भत्किँदा तीन जनाको मृत्य भएको जनाइएको छ । 

बाढी पहिरोका कारण मुलुकभर हालसम्म १४ जनाको मृत्यु, १८ जना बेपत्ता छन् । सिन्धुपाल्चोकको तातोपानी नाकामा भोटेकोशीले बेलिब्रिज बगाएको छ ।

उता मकवानपुरको इन्द्रसरोबर नजिकैको पहिरोमा छ जना बेपत्ता भएको जनाइएको छ ।

टिप्पणीहरू