बागमतीले बगाएर ल्याएको शव शिक्षण अस्पताल लगियो

बागमतीले बगाएर ल्याएको शव शिक्षण अस्पताल लगियो

बागमती नदीले बगाएर ल्याएको एउटा शव थापाथली पुल नजिकै फेला परेको छ । अन्दाजी ३५ वर्षे पुरुषको शव बेलुकी सवा ६ बजेको समयमा नेपाल प्रहरीको विपद् व्यवस्थापन टोलीले नदीबाट निकालेको बताइएको छ ।

आवश्यक मुचुल्का तयार पारेपछि प्रहरीले शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगेको हो ।

टिप्पणीहरू