एमालेको सिन्धुपाल्चोक पार्टी कार्यालयमा लफडा
नेकपा (एमाले) सिन्धुपाल्चोकमा लफडा भएको छ । टिकटको विषयलाई लिएर पार्टी कार्यालयमा दुई नेताबीच झगडा परेको हो ।
नेता आङदोर्जे शेर्पाले जथाभावी शब्द प्रयोग गर्दै अर्का नेता सरेश नेपाललाई दाँत झार्ने चेतावनी दिए ।
यता, दुवै नेताका पक्षधरबीच पनि हात हालाहाल भएको छ । कुटाकुटको अवस्था बनेपछि उनीहरुलाई कोठाबाट जबरजस्ती बाहिर निकालिएको छ ।
टिप्पणीहरू