प्रचण्डविरुद्ध विवेकशीलबाट पसेका अब्दुस सूर्य चिन्हसहित भिड्ने
गोरखाको निर्वाचन क्षेत्र नम्बर २ मा एमालेको तर्फबाट अब्दुस मियाँले उम्मेदवारी दर्ता गरेका छन् ।
२८ वर्षे मियाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रतिस्पर्धा गर्दैछन् । अध्यक्ष दाहाल चितवनको निर्वाचन क्षेत्र नम्बर ३ छाडेर गोरखा २ बाट प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
टिप्पणीहरू