एमालेले राजदरबार नजिकैको पाँच तारे होटलबाट घोषणापत्र सार्वजनिक गर्ने
नेकपा एमालेले आज घोषणापत्र सार्वजनिक गर्ने भएको छ । दिउँसो साढे १ बजे घोषणा कार्यक्रम दरबारमार्गस्थित होटल याक एण्ड यतिबाट गर्न लागिएको हो ।
गत शुक्रबारदेखि हिजोसम्म झापामा रहनुभएका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीको घोषणापत्र सार्वजनिक गर्नुहुने एमालेले जनाएको छ ।
टिप्पणीहरू