बेलायती राजदूत दोहा हुँदै काठमाडौं, एडीबीका हाकिम बिराटनगरमा

बेलायती राजदूत दोहा हुँदै काठमाडौं, एडीबीका हाकिम बिराटनगरमा

नेपालका लागि बेलायती राजदूत आज बिहान काठमाडौं आइपुगेकी छन् । राजदूत निकोला पोलिट कतार एअरवेजको उडान नम्बर क्युआर ६४८ बाट बिहान सवा ९ बजे दोहाबाट आइपुगेको बताइन्छ ।

आजै नेपालका लागि एसियाली विकास बैंकका कन्ट्री डाइरेक्टर राजधानीबाट विराटनगर पुगेका छन् । अरनौड काउचोइस बिहान ९ बजे बुद्ध एअरको उडानमा त्यसतर्फ गएको बैंक स्रोतले बतायो ।

टिप्पणीहरू