बिहानै रामजानकी कन्या विद्यालय पुग्नुभयो माधव नेपाल

बिहानै रामजानकी कन्या विद्यालय पुग्नुभयो माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भर्खरै मतदान गर्नुभएको छ ।

उहाँले रौतहट १ मा रहेको रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको बताइएको छ । नेपाल पत्नी गायत्रीले पनि सोही मतदान केन्द्रबाट भोट हाल्नुभएको छ । 

नेपाल रौतहट १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुनुहुन्छ ।

टिप्पणीहरू