भारतीय पाहुना जोडी मीनभवन क्याम्पसमा प्रकट

भारतीय पाहुना जोडी मीनभवन क्याम्पसमा प्रकट

आज बिहान ७ बजेदेखि जारी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको अन्तर्राष्ट्रिय पाहुनाहरुले पर्यवेक्षण गरेका छन् । सोही क्रममा भारतका प्रमुख आयुक्त राजीवकुमार श्रीमतीसहित मीनभवनस्थित कमर्श क्याम्पस पुग्नुभएको छ । 

आज भइरहेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन पर्यवेक्षण गर्न भारतसहित बंगलादेश,भुटान, माल्दिभ्स,दक्षिण कोरियाका प्रमुख निर्वाचन आयुक्तहरु काठमाडौंमा हुनुहुन्छ ।

टिप्पणीहरू