शुरु भयो महिला हिंसाविरुद्धको १६ दिने अभियान (फोटो फिचर)

शुरु भयो महिला हिंसाविरुद्धको १६ दिने अभियान (फोटो फिचर)

महिला हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएको छ । सोही क्रममा भैरहवामा लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले सडक नाटक र र्याली आयोजना गरेको छ । 

बुद्धचोकबाट निस्केको र्यालीले भैरहवा परिक्रमा गर्दै ठाउँठाउँमा सडक नाटक मञ्चन गरेको थियो ।

टिप्पणीहरू