भैँसेपाटीका पञ्चमान टौखेलमा मृत भेटिए
ललितपुरको गोदावरी नगरपालिकामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
भैंसेपाटी घर भई हाल गोदावरी नगरपालिका–३, टौखेल बुद्धबिहार टोलस्थित डेरामा बस्दै आएका ५१ वर्षीय पञ्चमान तामाङ आज मृत भेटिएका हुन् ।
उनी बिहान आफ्नै कोठामा मृत अवस्थामा फेला परेको प्रहरीको जनाएको छ ।
टिप्पणीहरू