प्रधानमन्त्री सेनाको हेलिकोप्टरमा विराटनगर जाने

प्रधानमन्त्री सेनाको हेलिकोप्टरमा विराटनगर जाने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बिराटनगर जान लाग्नुभएको छ । उहाँ पूर्वाञ्चल विश्वविद्यालयको कार्यक्रममा सहभागी हुन त्यसतर्फ जाने कार्यक्रम रहेको बताइएको छ ।

प्रधानमन्त्री दाहाल नेपाली सेनाको अगुष्टा हेलिकोप्टरमा त्यसतर्फ जान लाग्नुएको हो । उहाँ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट बिहान १० बजे बिराटनगर प्रस्थान गर्नुहुनेछ ।
 

टिप्पणीहरू