गुल्मेली सुरेश अमेरिकी ऊर्जामन्त्रीको सहायकमा नियुक्त

गुल्मेली सुरेश अमेरिकी ऊर्जामन्त्रीको सहायकमा नियुक्त

गुल्मीका सुरेश बस्नेत अमेरिकी राष्ट्रपति जो बाइडेन सरकारमा ऊर्जामन्त्रीको सहायक नियुक्त भएका छन् । पुल्चोक क्याम्पसबाट इञ्जिनियरिङमा स्नातक उनी नवीकरणीय ऊर्जासम्बन्धमा सल्लाह र सहयोग गर्न मन्त्रीको सहायकमा नियुक्त भएको बताइएको छ ।

उनी अमेरिकी ऊर्जामन्त्री जेनिफर ग्रामहोमको सहयोगीको रूपमा रहनेछन् ।

टिप्पणीहरू