प्रधानमन्त्री दिउँसो गोरखा पुगेर फर्कने

प्रधानमन्त्री दिउँसो गोरखा पुगेर फर्कने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाने कार्यक्रम तय भएको छ । उहाँ दिउँसो १ बजे नेपाली सेनाको हेलिकोप्टरमा त्यता जानु लाग्नुभएको हो ।

प्रधानमन्त्री दाहाल सेनाको हेलिकोप्टर ९ एन आरएएम अगुस्तामा गएर दिउँसो ४ बजे फर्कने बताइएको छ ।

टिप्पणीहरू