फ्रेन्च महिला पर्यटकको हिपमा अष्ट्रेलियन कुकरले टोकेपछि...
अष्ट्रेलियाको समुन्द्री किनारमा हिप देखाएर घाममा पल्टेकी फ्रेन्च महिला पर्यटकलाई कुकुरले झम्टेको छ । त्यहाँको फ्रेजर टापुमा बिदा मनाइरहेका पर्यटकको समूहकी एउटी महिलाको पछिल्लो भागमा कुकुरले टोकेपछि हल्लिखल्ली मच्चिएको छ ।
क्विन्सल्याण्डको वातावरण तथा विज्ञान विभागले उक्त घटनाप्रति चासो देखाउँदै भनेको छ, ‘कुकुरको आक्रमण निकै डरलाग्दो घटना भयो । यसले फ्रान्सेली पर्यटकलाई उच्च जोखिममा पुर्याएको छ । यो घटनाले प्रख्यात पर्यटकीय गन्तव्यमा पुग्नेहरुलाई दुःखद् चेतावनी दिएको छ ।’
टिप्पणीहरू