१४ पुस २०८२, सोमबार | 29 Dec 2025, Monday
जन आस्था
पुस ७, २०८०
0 shares
राष्ट्रपति रामचन्द्र पौडेल आज विराटनगर जान लाग्नुभएको छ । उहाँ बिहान ११ बजेको समयमा त्यता जाने बताइएको छ ।
राष्ट्रपति पौडेल नेपाली सेनाको स्काई ट्रक एनए ०६४ मा जाने र आजै साँझ राजधानी फर्कने कार्यक्रम छ ।
टिप्पणीहरू