मणिराम रेग्मी जनमतको बाजुरा इञ्चार्ज
सिके राउत नेतृत्वको जनमत पार्टीले बाजुराको इञ्चार्ज तोकेको छ । पार्टीले मणिराम रेग्मीलाई बाजुराको इञ्चार्जमा मनोनीत गरेको हो ।
आजदेखि नै उनलाई इञ्चार्जको जिम्मेवारी दिइएको पार्टीले जनाएको छ । ‘श्री मणिराम रेग्मीलाई जनमत पार्टी बाजुरा जिल्लाको जिल्ला इञ्चार्जको पदमा आजकै मितिदेखि मनोनीत गरिएको छ’, सूचनामा उल्लेख छ ।
टिप्पणीहरू